Section 162
उजुरी दिन सक्ने
कुनै व्यक्ति, रोजगारदाता, श्रमिक वा पदाधिकारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीतकार्य गरेमा सो कार्यबाट मर्का पर्ने पक्षले वा मर्का पर्ने पक्षकोलिखित मञ्जुरीमा सम्बन्धित ट्रेड युनियनले सो कार्य भए गरेको मितिले छ महिनाभित्र
दफा १६३ वा १६४ बमोजिम निर्णय गर्ने निकायसमक्षउजुरी दिन सक्नेछ ।